एनआरएनए सल्लाकार भण्डारीद्धारा कोरोना पिडितलाई राहत वितरण

लण्डन । गैरआवासीय नेपाली संघका सल्लाहकार हरिबोल भण्डारीले आफ्नो निर्वाचन क्षेत्र काठमाडौँ ३ कोरोना महामारीको समयमा परेकाहरुलाई क्षेत्रका सबै वडाहरुलाई ९ लाख ७५ हजार रुपैया राहात रकम वितरण गरेका छन्। काठमाडौँ निर्वाचन क्षेत्र नं ३ का १३ वटै वडा भित्र रहेका बिपन्न परिवारलाई छनोट गरि रकम प्रति वडा ७५ हजार रुपैयाका दरले उक्त रकम वितरण … Continue reading एनआरएनए सल्लाकार भण्डारीद्धारा कोरोना पिडितलाई राहत वितरण